• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

महामूर्ख को टुङ्गो लगाउन मिनाप को बैठक जारी

घनश्याम मिश्रा
जनकपुरधाम,चैत ७ गते ।
महा मुर्ख को टुङ्गो लगाउन लाई आज मिनाप पुनः बैठक डाकेको छ ।
यस वर्ष को महा मुर्ख को उपाधि कसलाई दिने बारे बस्तृत छल फल पश्चात शार्ट लिस्ट बनाइएको मिनापका उपाध्यक्ष परमेश झा ले जानकारी दिनु भो ।
महामूर्खको उपाधी को लागि अहिले पवन सिंघानिया र अधिवक्ता दीपेंद्र झा को बिसय मां गंभीर विमर्श मा लागेको झा को भनाई रहेको छ ।
मिनाप ले प्रत्येक वर्ष गर्ने गरेको महामूर्ख सम्मलेन यस वर्ष होली को दुइ दिन पूर्ब चैत्र ड गते होली महोत्सव र ढ गते महा मुर्ख सम्मलेन हुने तय गरिएको मिनाप को अध्यक्ष मदन ठाकुर ले जानकारी गरएका छन् । गत वर्ष यो उपाधि एमाले नेता तथा सभासद सत्रुधन महतो लाइ दिएको थियो ।


यसमा तपाईको मत