• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

जनकपुर अंचल ट्रक व्यवसायी संघविरुद्ध उच्च अदालतको अंतरिम आदेश

मिथिलाञ्चल समाचारदाता
अषाढ २८ गते,जनकपुरधाम ।    
जनकपुर अंचल ट्रक व्यवसायी संघविरुद्ध उच्च अदालतले अंतरिम आदेश जारी गरेको छ । ट्रक व्यवसायी संघलाई विपक्षी बनाउदैँ व्यवसायी सुरेश सर्राफ कानून बमोजिमकोे दस्तूर बाहेकको कुनै पनि प्रकारको रशिद नकाट्न÷नकटाउन माग गर्दै अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
मंगलबार उच्च अदालत २ नंबर बेंचका न्यायधीश चंद्र बहादुर सारू र खुशी लाल थारूको संयुक्त इजलाशले अंतरीम आदेश जारी भएकोे अधिवक्ता हरिश्चन्द्र महतो र कोषराज कापÞm्लेले जानकारी दिएका छन ।
यस अघि ट्रक व्यवसायी संघ बाटोमा गुड्ने ट्रकहरु सँग रशिद काट्दै आएको थियो ।
 



यसमा तपाईको मत