• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

बिधालय जादैँ गरेका प्रधानाध्यापक माथि गोली प्रहार गर्ने तीनजना पक्राउ

बिधालय जादैँ गरेका प्रधानाध्यापक माथि गोली प्रहार गर्ने तीनजना पक्राउ
मिथिलाञ्चल समाचारदाता 
अषाढ २८ गते जनकपुरधाम ।
बिधालय जादैँ गरेका प्रधानाध्यापक माथि गोली प्रहार गरेको घटनामा सँलगन रहेको आरोपमा प्रहरीले तीन जना लाई पक्राउ गरेके छ । धनुषा लक्ष्मिनिया गाँउपालिका सिनुरजोडा स्थित बिलट साह सर्बोदय माबि प्रधानाध्यापक  नरेन्द्र कुमार शर्मा माथी गोली प्रहार गरेको घटनामा संलगन रहेको आरोपमा तीनजना लाई नियन्त्रणमा लिईएको छ । 
अषाढ ११ गते जिरोमाईल स्थित आफनो घरबाट बिधालय जादैँ गरको अबस्थामा लक्ष्मिनिया चोकबाट पश्चिमतर्फको सुनसान बाटोमा प्रधानाध्यापक शर्मा माथि गोली प्रहार गरिएको थियो ।
बिधालयका शिक्षक आनन्द कुमार मंडलले चलाईरहेको मोटरसाईकलमा बसेर बिधालय जादैँ गरको अबस्थामा मोटरसाईकलमा सबार दुई अज्ञात ब्यतmीले शर्मा माथी गोली प्रहार गरका थिए । 
 प्रहरीले घटनामा संलगन रहेको आरोपमा महोत्तरीको पिपरा निबासी राजकिशोर मंडल , जनकपुर उपमहानगरपालिकाका गणेश साह र रौतहट घर भएका साहिल  कुमार चौधरी लाई नियन्त्रण्मा लिइएको हो ।  
 


यसमा तपाईको मत