• :
  • :
    • On Air
    • Pithiya Thok
    • Up Next
    • MASTI KE PATHSALA

समाचार

दैलेखमा भूकम्प

मिथिलाञ्चल समाचारदाता
श्रावण १ गते, काठमाडौं ।
दैलेख केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति १० बजेर २० मिनेट जाँदा दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कारण केही क्षति भएको जानकारी छैन ।
 



यसमा तपाईको मत