• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

फेडेररले जिते ८ औं पटक विम्बल्डनको उपाधि, बनाए कीर्तिमान, किलिक पराजित

फेडेररले जिते ८ औं पटक विम्बल्डनको उपाधि, बनाए कीर्तिमान, किलिक पराजित

एजेन्सी
साउन २ गते ।
 विम्बल्डन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । फाइनलमा क्रोएशियाका मार्लिन किलिकलाई हराउँदै स्विजरल्याण्डका फेडेररले कीर्तिमानी आठौपटक विम्बल्डनको उपाधि जितेका हुन् ।  

१९ औं ग्राण्डस्लाम उपाधि जित्ने क्रममा फेडेररले किलिकलाई ६–३, ६–१ र ६–४ को सोझो सेटमा निराश पारे । यो वर्षका तीनमध्ये दुई ग्राण्डस्लाम उपाधि जितसंगै  फेडेरर सवैभन्दा धेरैपटक विम्बल्डनको उपाधि जित्ने पुरुष खेलाडी पनि बनेका छन् । यसअघि यो कीर्तिमान पिट साम्प्रास र विलियम रेन्सको नाममा थियो ।
 



यसमा तपाईको मत