• :
  • :
    • On Air
    • Mithilanchal Vishesh
    • Up Next
    • Mithilanchal News

समाचार

साउन ९ गतेदेखि अनशन बस्ने डा. केसीको घोषणा

मिथिलाञ्चल समाचारदाता
श्रावण २ गते, काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाई नभएको भन्दै शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले फेरि अनशनको घोषणा गर्नु भएको छ ।

आइतबार विज्ञप्ति निकाल्दै केसीले आउँदो ९ गतेदेखि अनशन बस्ने घोषणा गर्नुभएको हो ।  साउन ९ गते दिउँसो ४ बजेदेखि अनशन सुरु गर्ने उहाँले बताउनुभएको छ । यसअघि माग पूरा गर्न यही असार ३१ गतेको अल्टिमेटम दिएको तर पूरा नभएकाले अनशनको घोषणा उहाँले बताउनुभयो ।



यसमा तपाईको मत