• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

साउने महिनाको पहिलो सोमबारः शिव मन्दिरहरुमा भतmजनको घुँईचो

साउने महिनाको पहिलो सोमबारः शिव मन्दिरहरुमा भतmजनको घुँईचो
मिथिलाञ्चल समाचादाता 
श्राबण ०२ गते , जनकपु्रधाम ।
आज साउन महिनाक पहिलो सोमबार । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत बस्छन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने लोक मान्यता छ । साउन लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु रातो, हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ । यो महिना मेहन्दीको व्यापार राम्रो हुने गरेको छ । आज पहिलो साउने सोमबारका दिन जनकपु्र लगायत  देशका विभिन्न स्थानका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको  घुइँचो लागेको छ । जनकपुरको शिबचोकमा रहेको  शिब मन्दिर ,भुतनाथ मन्दिर जनकपुर २४ नम वाडमे रहेको सोनापारा महादेब मन्दिर , महोत्तरीकोे जलेश्वरनाथ मन्दिर , मरुवाहि मन्दिर, टुटेश्वर नाथ महादेब लगायतको मन्दिरमा  बिहानै देखि भतmजनहरुको भिड देखिएके छ  । आज प्रचण्ड गर्मी रहेपनि धुपलाई प्रबाह नगरि भतmजनहरु शिबमय  भएको देखिएको छ ।  यता साउन महिना  शुरु भए लगातै चारैतीर लाउड स्पिकरमा भगबान शिबको  गीत सुननमा आउँछ । एक जना स्थानिय महोत्तरीको पिपरा निबासी काजल पाण्डेयकीे अनुशार साबनमा सोमबारी ब्रत बसी भगबान शिबकोे अराधना गरे मनोबान्चीत फल प्राप्त हुने जनबिश्वास रहेको छ  । 
 


यसमा तपाईको मत