• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

१० किलो चरेससहित एक पक्राउ

१० किलो चरेससहित एक पक्राउ
मिथिलाञ्चल समाचारदाता
श्रावण २८ गते, काठमाडौँ । 
क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिम ९आई।आर।टी।० ले अवैध चरेशसहित १ जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१८ का ४५ वर्षीय अमरबहादुर बोहरालाई अवैध १० किलोग्राम चरेशसहित नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआईजी० रोमेन्द्र सिंह देउजाले जानकारी दिए ।
उनलाई सुराकीले दिएको जानकारीका आधारमा आईआरटीको समूहले पक्राउ गरेको थियो ।
पक्राउ परेका बोहरालाई थप आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।


यसमा तपाईको मत