• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

पोखरीमा डुबेर एक जनाको मृत्यु

मिथिलाञ्चल साचारदाता
श्रावण २८ गते, कपिलवस्तु ।
कृष्णनगर नगरपालिका वडा नम्बर ९ बहादुरगञ्जमा पोखरीमा डुबेर ३७ वर्षका गबी भन्ने संखा मुराउको ज्यान गएको प्रहरीले जनाएको छ ।
मुराउ बहादुरगंज स्थित नेपाली सेनाको ब्यारेक पछाडि रहेको पोखरीमा सिंगाडा खेती अवलोकनका लागि जाँदा पोखरीमा डुबेर मरेको स्थानीय बासिन्दाले बताएका छन् । शव पोष्टमार्टमका लागि शिवराज अस्पताल लगिएको प्रहरीले जनाएको छ ।



यसमा तपाईको मत