• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसको अग्रता, माओवादी पछ्याउँदै

मिथिलाञ्चल समाचारदाता
आश्विन ३ गते, धनुषा।
धनुषाको बटेश्वर गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । अहिलेसम्म गाउँपालिका अध्यक्षमा कांग्रेसले ३ सय ९६ मत प्राप्त गरि पहिलो स्थानमा छ ।
त्यसैगरि नेकपा माओवादी केन्द्र २ सय ६८ मत प्राप्त गरि दोश्रो र नेकपा एमाले २ सय ५७ मत प्राप्त गरि तेश्रो स्थानमा छन् ।
यस्तै राजपा नेपालले अहिलेसम्म १ सय ८६ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो । 


यसमा तपाईको मत