• :
  • :
    • On Air
    • Up Next

समाचार

आजदेखि दंशै आरम्भ

मिथिलाञ्चल समाचारदाता। आश्विन ५ गते, जनकपुरधाम ।। हिंदुहरुको महान् पर्व दंशै आजदेखि आरम्भ भएको छ । आज बिहानैदेखि जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजा अर्चना गर्न दर्शनार्थीहरुको घुईचो लागेको छ । दंशैको पहिलो दिन आज माँ शैलपुत्रीको पूजा अर्चना गरिँदै छ । दंशैको प्रथम दिन घैटो राखी जमरा समेत खसाइन्छ जसलाई घटस्थापना भनिन्छ ।

यसमा तपाईको मत