• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

ट्वेण्टी ट्वेण्टी क्रिकेटका लागि भारतका अजिन्क्या रहाने सहित तीन खेलाडी परिवर्तन

ट्वेण्टी ट्वेण्टी क्रिकेटका लागि भारतका अजिन्क्या रहाने सहित तीन खेलाडी परिवर्तन
आश्विन १६ गते ।
अष्ट्रेलियासँगको ट्वेण्टी ट्वेण्टी क्रिकेटका लागि भारतले ३ जना खेलाडी परिवर्तन गरेको छ । आउँदो शनिबारदेखि शुरु हुने ट्वेण्टी ट्वेण्टी श्रीङ्खलाका लागि बलर आशिष नेहरा, विकेटकिपर ब्याट्स्म्यान दिनेश कार्तिक र ओपनिङ ब्याट्स्म्यान शिखर धवनलाई टीममा समाबेश गराएको हो ।
नेहराले भारतीय टीमबाट गएको फेब्रुअरीमा खेलेका थिए । अजिन्क्या रहाने र सार्दुल ठाकुरलाई भने विश्राम दिइएको छ । पाँच एकदिवसीय क्रिकेट श्रीङ्खला भारतले ४–१ ले जितेको भारतले अष्ट्रेलियासंग ३ वटा ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्नेछ ।
 


यसमा तपाईको मत