• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

जलभित्र बिराजमान रहेको महादेब आज प्रत्यक्ष रुपी प्रकट, देख्नेहरुको घुईचो

जलभित्र बिराजमान रहेको महादेब आज प्रत्यक्ष रुपी प्रकट, देख्नेहरुको घुईचो
मिथिलाञ्चल समाचारदाता 
असोज २५ गते , महोत्तरी । 
 
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको महादेब मन्दिरभित्र जलमा बिराजमान रहेको महादेबको शिबलीङ आज अचानक प्रत्यक्ष रुपी प्रकट भएका छन् । बेलुका करिब ७ बजेतिर अचानक जलबाहिर प्रकट भएका महादेबको स्वरुप हेर्न मान्छेहरुको घुईँचो लागेका छन् ा बास्तबमा भने हो भने बिगत देखि नै जलासयमय रहेका महादेब अचानक प्रकट भएको हल्ला बाहिर आउने बितिकै हेर्न आउनेहरुको क्रम अहिले पनि बढदै छन् । एक जना प्रत्यक्षदर्शी बताए अनुशार बास्तबमा शिबको रुप देखियो तत्पश्चात देख्ने मान्छेहरु शरीरमा जल र्छकन थालेपछि महादेब बिलय भएको बुझीन्छ । बिश्वब्यापी प्रख्यात रहेको जलेश्वरनाथ महादेब मन्दिरमा अहिले भिड नियन्त्रण गर्नका लागि १०० औ प्रहरी परिचालन गरिएको महोत्तरीको प्रहरी उपरिक्षक कुबेर कडायत जानकारी दिएका छन् ।
 


यसमा तपाईको मत