• :
  • :
    • On Air
    • Kayakairan
    • Up Next
    • Mithilanchal Maithili News
ताजा समाचार

समाचार

मैथिली फिल्म बदला एक बेर फेरको जनकपुरमा मुर्हत

मैथिली फिल्म बदला एक बेर फेरको जनकपुरमा मुर्हत
मिथिलान्चल समाचारदाता
जनकपुरधाम,वैशाख ५ गते ।
मैथिली फिल्म ‘बदला एक बेर फेर’ को जनकपुरमा एक कार्यक्रम विच शुर्भमुर्हत भएको छ । वल्र्ड वाइज फिल्म इन्ड्रस्टिजको वैनरमा मैथिली र भोजपुरी दुइ भाषामा बन्न लागेको फिल्म बदला एक बेर फेर को आइतवार जनकपुरको जानकी मन्दिरमा शुभमुर्हत गरिएको छ । फिल्मका नायक राजीव साह र नायीका एन्जेल मण्डलले अभियन गर्दै फिल्मको मुर्हत गरेका थिए । धमेन्द्र प्रसाद यादवको निर्देशन तथा प्रतिभा मण्डलका निमार्णमा बनिरहेको फिल्मको सुटिगं जनकपुर,सप्तरी,गाइघाट र सिन्धुलीमा गरिने फिल्मका निर्देशक यादवले वताएका छन । करिव १० लाखको लागतमा वन्ने फिल्म बदलामा राजीव साह,किशोर मुखिया,एन्जल शर्मा,आरती साह,पंडीत शास्त्री ,कुलदिप प्रेम र केशव क्षेत्रीको अभिनय रहेको छ । 
फिल्मको संगीत कमल मण्डलको रहेको छ भने एक्सन राजु सहनीको रहेको छ ।
 


यसमा तपाईको मत