• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

३६ वर्षपछि विश्वकपमा फर्कियो पेरु

३६ वर्षपछि विश्वकपमा फर्कियो पेरु
कात्तिक ३० गते ।
पेरु आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । बिहीबार बिहान भएको प्ले–अफको दोस्रो लेगमा न्युजिल्याण्डलाई हराउँदै दक्षिण अमेरिकी देश पेरुले ३६ वर्षपछि विश्वकपमा स्थान बनाएको हो । यसअघि पेरुले सन् १९८२ मा विश्वकप खेलेको थियो । बिहान भएको दोस्रो लेगमा न्युजिल्याण्डलाई २–० ले हराएको पेरु समग्रमा २–० को जितसहित विश्वकपमा स्थान बनाउन सफल भएको हो । पहिलो लेगमा गोलरहित बराबरी भएको थियो । पेरुलाई विश्वकपमा पु¥याउने क्रममा फारफान र क्रिष्टियन रामोसले गोल गरे । २७ औं मिनेटमा फारफानको गोलबाट पेरुले अग्रता लिएको थियो । ६५ औं मिनेटमा क्रिष्टियनले अग्रता दोब्बर पारे र पेरु २–० ले विजयी भयो ।
 
यसमा तपाईको मत