• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

चीनको निङ्बोमा विस्फोट, दुईजनाको मृत्यु

चीनको निङ्बोमा विस्फोट, दुईजनाको मृत्यु
मंसिर १० गते । 
चीनको पूर्वी निङ्बो शहरमा शक्तिशाली विस्फोट हुँदा  दुईजनाको ज्यान गएको छ । घटनामा कम्तिमा ३० जना घाइते भएका छन् ।
आइतबार बिहान औद्योगिक क्षेत्रमा विस्फोट भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । विस्फोटको कारण अहिलेसम्म खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।ररररररररर
 


यसमा तपाईको मत