• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको खतरा

इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको खतरा
मंसिर ११ गते ।
इण्डोनेसियाको बालीमा ज्वालामुखी विस्फोटको खतरा देखिएपछि त्यसको साढे ७ किलोमिटर वरपरसम्मको बस्ती खाली गर्न सूचना जारी गरिएको छ । बाली टापुमा रहेको माउण्ट अगुङ ज्वालामुखिबाट चार हजार मिटरमाथिसम्म खरानी उडेपछि इण्डोनेसियाको विपद व्यवस्थापन विभागले यस्तो सूचना जारी गरेको हो । एक हप्तामा दुई पटक उस्तै घटना भएपछि विमान कम्पनीलाई पनि सचेत गराइएको छ । ज्वालामुखीबाट उडेको खरानीले ढाकेको बादल लोम्बोक टापु र मुख्य अन्तर्रा्ष्ट्रिय हवाई अड्डातर्फ उडिरहेको भन्दै त्यहाँका उडान रद्ध गरिएको बिबिसीले जनाएको छ ।
 


यसमा तपाईको मत