• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित

एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित

मंसिर १८ गते, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।
प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।
 



यसमा तपाईको मत