• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ प्रतिशत उत्तीर्ण

कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ प्रतिशत उत्तीर्ण

मंसिर १८ गते, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार ७४ विद्यार्थी उत्र्तीण भएको बोर्डले जनाएको छ । यो २१ जना परीक्षार्थीको भने परीक्षा रद्द गरिएको छ ।
परीक्षाको नतिजा थाहा पाउन धध।mयभ।नयख।लउ लग अन गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै ल्भ्द्य टाइप गरेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखेर १६०१ नम्बरमा एसएमएस गर्न सकिने पनि बोर्डले जनाएको छ ।
 



यसमा तपाईको मत