• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

देउवालाई लक्षित गरी राखिएको बम सेनाले र्गयो डिस्पोज

देउवालाई लक्षित गरी राखिएको बम सेनाले र्गयो डिस्पोज

मंसिर १८ गते,कैलाली ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । कैलालीको धनगढीबाट डडेलधुरा जान लागेका प्रधानमन्त्रीलाई लक्षित गरी राखिएको बम सेनाले डिस्पोज गरेको हो ।

धनगढीमा प्रधानमन्त्री बसेको होटल नजिकै डढेलधुरा जाने बाटोमा बम भेटिएको प्रहरीले जनाएको छ । धनगढीबाट डढेलधुरा जाने प्रधानमन्त्रीको रुटमा जाँच गर्दा बम भेटिएको थियो ।
 



यसमा तपाईको मत