• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

धनुषाको महेन्द्रनगरमा बम विस्फोट

धनुषाको महेन्द्रनगरमा बम विस्फोट
मंसिर २० गते,धनुषा ।
धनुषाको महेन्द्रनगरमा बम विस्फोट भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगर स्थित क्षिरेश्वर जनता उच्च माविको कम्पाउण्डमा दिउँसो ४ बजे बम विस्फोट भएको हो ।
बम विस्फोटबाट विद्यालयको पर्खालमा केही क्षति पुगेको छ । बम चुनाव विरोधी गतिविधि गर्नेले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका गरेको छ । चुनावका लागि त्यस विद्यालयमा २ वटा मतदान केन्द्र रहेका छन् ।
 


यसमा तपाईको मत