• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

कपिलवस्तुमा कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा शक्तिशाली बम विस्फोट

कपिलवस्तुमा कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा शक्तिशाली बम विस्फोट
मंसिर २० गते,कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र नं १ (क० का नेपाली कांग्रेस प्रदेशसभा सदस्य उम्मेदवार पूर्णप्रसाद थारूको गाडीमा शक्तिशाली बम बिस्फोट भएको छ ।
बिस्फोटबाट प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा पूर्ण रुपमा क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 
 


यसमा तपाईको मत