• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

डा. सीके राउत जनकपुरधामबाट पक्राउ

डा. सीके राउत जनकपुरधामबाट पक्राउ
मंसिर २१ गते,जनकपुरधाम ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सीके राउतलाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ ।
निर्वाचन विरोधी गतिविधि गरेको कारण प्रहरीले राउतलाई गिरफ्तार गरेको बुझिएको छ ।
डा राउतले निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत् एक भिडियो सार्वजनिक गर्दै निर्वाचन बहिष्कारका लागि अपिल गरेका थिए ।
 तस्विरःफाईल


यसमा तपाईको मत