• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

९ सय ६० जना मतदाता रहेको सप्तरीको महदेवा केन्द्रमा एकजना पनि भोट हाल्न गएनन

९ सय ६० जना मतदाता रहेको सप्तरीको महदेवा केन्द्रमा एकजना पनि भोट हाल्न गएनन
मंसिर २१ गते,सप्तरी ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर दुईको मतदान केन्द्रमा अहिलेसम्म मत हाल्न एक जना मतदाता पनि गएका छैनन् ।
सिके राउतको गाउँमा रहेको मतदान केन्द्रमा अहिलेसम्म एक जना पनि मतदाता मतदान गर्न नगएका हुन् ।
 
सिके राउतले चुनावमा सहभागी नहुन उर्दी गरेपछि गाउँका कोही पनि मतदान गर्न नगएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिनुभयो ।


यसमा तपाईको मत