• :
  • :
    • On Air
    • Mithilanchal Vishesh (Mahila Vishesh )
    • Up Next
    • Mithilanchal News

समाचार

चुनावले विकासको ढोका खोल्योः उद्योगपति चौधरी

चुनावले विकासको ढोका खोल्योः उद्योगपति चौधरी
मंसिर २१ गते,नवलपरासी । 
नेपाली कांगे्रसका समानुपातिक उम्मेदवार एवं उद्योगपति विनोद चौधरीले नवलपरासीको देवचुली नगरपालिका २ स्थित दिव्य युवा समाज भटकको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।
मतदानपछि चौधरीले अब देश विकास र सम्वृद्धिको बाटोमा अगाडि बढने प्रतिक्रिया दिनुभयो । अबको ५ वर्ष सम्वृद्धि र विकासका वर्ष भएको भन्दै आफ्नो पार्टीले त्यसै अनुसार काम गर्ने चौधरीले बताउनुभयो ।
 


यसमा तपाईको मत