• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

साउदीबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क बढ्यो

साउदीबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क बढ्यो
 पुस ३ गते,काठमाडौं ।
साउदीबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क ५ प्रतिशत वृद्धी भएको छ । बढेको शुल्क १ जनवरी २०१८ अर्थात पुस १७ गतेबाट लागु हुने साउदीले जनाएको छ । २०१८ को सुरुवातसँगै लागु हुने गरी साउदीले मूल्य अभिवृद्धी करमा सुधार गरेकाले पैसा पठाउँदा लाग्ने सेवा शुल्क पनि वृद्धी भएको हो । २०३० सम्ममा साउदी सरकारले अपेक्षा गरे अनुसारको अर्थिक वृद्धी भएमा स्थानीयका साथै विदेशी नागरिकका लागि पनि रोजगारीको अवसर सृजना गर्ने अरब न्युजमा उल्लेख छ । यो कदमले रेमिट्यान्समा कुनै असर नपर्ने साउदीको विश्वास छ । 
 


यसमा तपाईको मत