• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

राजधानी नपाएपछि भक्तपुरमा पनि आन्दोलन

राजधानी नपाएपछि भक्तपुरमा पनि आन्दोलन
माघ ४ गते,काठमाडौं । 
सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरलाई तोकेपछि भक्तपुरवासी पनि आन्दोलित भएका छन् । भक्तपुरवासीले बिहीवार दिउँसो विरोधका कार्यक्रम गर्ने भएका छन् ।
पूर्व उद्योगमन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन दबाव दिने आन्दोलनमा सहभागी हुन स्थानीयलाई आग्रह गरेका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन नहुने धारणा राखेका छन् ।
 


यसमा तपाईको मत