• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

कजाकिस्तानमा बसमा आगलागीः कम्तिमा ५२ जनाको मृत्यु

कजाकिस्तानमा बसमा आगलागीः कम्तिमा ५२ जनाको मृत्यु
माघ ४ गते । 
कजाकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तिमा ५२ जनाको ज्यान गएको बीबीसीले जनाएकोे छ ।
आगो लागेकोे बसबाट ५ जनालाई भने जीवितै उद्धार गरिएको अधिकारीले जनाएका छन् ।
आगलागी बिहीबार स्थानीय समय अनुसार १०ः३० बजे इर्गिज जिल्लाको अक्टोउ  क्षेत्रमा भएको जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यमले बसमा कहाँका नागरिक थिए भन्ने नखुलेको बताएका छन् ।
 


यसमा तपाईको मत