• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

समानुपातिक सांसदले आज प्रमाणपत्र लिदै

समानुपातिक सांसदले आज प्रमाणपत्र लिदै
माघ ५ गत्ते,काठमाडौं ।
निर्वाचन आयोगले समानुपातिक तर्फबाट प्रदेशसभाको सांसद बनेकाहरुलाई आज प्रमाणपत्र वितरण गर्दैछ ।
मंसिर १० र २१ गते भएको चुनावमा दलहरुले पाएको मतका आधारमा प्रदेशसभामा चुनिएका २ सय २० जना समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
 


यसमा तपाईको मत