• :
  • :
    • On Air
    • Mithilanchal dallan
    • Up Next
    • Mithilanchal News

समाचार

विराट कोहली बने आइसिसी वर्ष खेलाडी

विराट कोहली बने आइसिसी वर्ष खेलाडी
५ माघ गत्ते ।
भारतीय सिनियर क्रिकेट टोलीका कप्तान विराट कोहलीले बिहीबार आइसिसी वर्ष पुरुष खेलाडीको उपाधि जितेका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आसिसी) ले २१ सेप्टेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१७ सम्मका खेलाडीले गरेको प्रदर्शन आधारमा उत्कृष्ट वर्ष पुरुष खेलाडी घोषणा गरेको हो । 
आइसिसीले गत वर्ष एकदिवसीय तथा टेस्ट क्रिकेटमा उत्कृष्ट व्याटिङ प्रदर्शन गरेको जनाउँदै विराटलाई वर्ष क्रिकेटरबाट सम्मानित गरेको हो । दुबई स्थित आइसिसीको मुख्यालयले बिहीबार जारी गरेको ड्रिम टिम टेस्ट तथा एकदिवसीयमा विराटलाई नै कप्तान बनाएको छ ।
 


यसमा तपाईको मत