• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

पाकिस्तानमा आत्मघाती बम विस्पोट, ११ जनाको मृत्यु

पाकिस्तानमा आत्मघाती बम विस्पोट, ११ जनाको मृत्यु
माघ २१ गत्ते । 
पाकिस्तानमा भएको आत्मघाती बम विस्पोटमा ११ जनाको ज्यान गएको छ । खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आत्मघाती बम आक्रमण भएको त्यहाँको सेनाले जनाएको छ ।
आक्रमणकारीले भलिबल हेर्न भेला भएका मानिसको समूहमा विस्पोटमा गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी तालिवानले आक्रमण आफूले गराएको दाबी गरेको छ ।
 

 



यसमा तपाईको मत