• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

महोत्तरीमा ट्याक्टर दुर्घटनाःएकजनाको ज्यान गयो

महोत्तरीमा ट्याक्टर दुर्घटनाःएकजनाको ज्यान गयो
घ २७ गत्ते, महोत्तरी ।
महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
टुर्घटनामा सर्लाही चन्द्रनगर गाउँपालिका–३, का २५ वर्षका पुनित महतोको ज्यान गएको हो ।शनिबार बिहान गौशला नगरपालिका रामनगरमा ज १ त ३७१६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा महतोको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
 


यसमा तपाईको मत