• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

राम्स पब्लिकको औषधी छिटो भन्दा छिटो आपुर्ति गर्न भन्दै १ घण्टा चक्काजाम

राम्स पब्लिकको औषधी छिटो भन्दा छिटो आपुर्ति गर्न भन्दै १ घण्टा चक्काजाम
आनन्द शर्मा
माघ २७ गत्ते,जनकपुरधाम ।
औषधी व्यवशायीहरुको मनोमानी निर्णयको विरुद्ध गठन गरिएको संघर्ष समितिले शनिबार एक घन्टा चक्का गरेको छ ।
पुर्वनिर्धारित कार्यक्रम अनुसार संघर्ष समितिले शनिबार जनकपुरधामको पिडारी चौकमा १ घण्टा चक्काजाम गरेको समितिका संयोजक आसुतोष झाले जानकारी दिएका छन् । 
विगत ७ दिन देखि धर्नामा बसेका  राम्स पब्लिक फामेर्सिको औषधी छिटो भन्दा छिटो आपुर्ति हुनुपर्ने माँग गर्दै चक्काजाम गरिएको छ ।
 


यसमा तपाईको मत