• :
  • :
    • On Air
    • MASTI KE PATHSALA
    • Up Next
    • Mithilanchal News

समाचार

विश्वकै सभभन्दा होचो व्यक्ति खगेन्द्र सम्मानित भए

विश्वकै सभभन्दा होचो व्यक्ति खगेन्द्र सम्मानित भए
माघ २८ गत्ते,काठमाडौं ।
विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई आज सम्मान गरिएको छ ।  नेपाल–भारत आदिवासी जनजाति संघले आज आयोजना गरेको कार्यक्रममा उनलाई राई स्कूलका प्रमुख कृपी पाण्डेले सम्मान गर्दैे अन्तर्रा्ष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल हुनुभएकाले राज्यले उनको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा निकै कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताए । 
 


यसमा तपाईको मत