• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

उपेन्द्र यादवलाई गरूडाका मेयरले लगाइदिए ५१ किलोको माला

उपेन्द्र यादवलाई गरूडाका मेयरले लगाइदिए ५१ किलोको माला
माघ २९गत्ते,रौतहट ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाले संघीय समाजवादी फोरम नेपालका अध्यक्षलाई ५१ किलोको मालाले सम्मान गरेको हछ ।
नगरसभामा प्रमुख अतिथीका रुपमा सहभागी भएका अध्यक्ष यादवलाई नगरपालिकाका मेयर इन्दुराय यादवले सम्मान स्वरुप ५१ किलोको माला लगाइ दिएका हुन् ।
गरुडा नगरपालिकाको नगरसभा चलिरहेको छ । नगरसभामा मेयर इन्दुरायले आर्थिक वर्ष ०७५र०७६ का लागि बजेट प्रस्त गरेका छन् ।
 


यसमा तपाईको मत