• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Sapna sapne Rahigel

समाचार

प्रदेश २ मा सभामुखको चुनाव पर्सि

प्रदेश २ मा सभामुखको चुनाव पर्सि
माघ २९गत्ते,जनकपुरधाम ।
प्रदेश २ को सभामुख चयनका लागि पर्सि फागुन २ गते निर्वाचन हुने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि सभामुख चयन गर्ने कार्यसूची बनाएको छ । भोलि १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
उपसभामुखको चुनाव फागुन ४ गते हुनेछ ।
प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको भागवण्डामा सभामुख राजपाले पाएको छ । राजपाले सभामुखमा महासचिव मनिष सुमनलाई अघि सार्ने तयारी गरेको छ ।


यसमा तपाईको मत