• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Mithilanchal dallan

समाचार

फोरमले छान्यो ६ समानुपातिक सांसद

फोरमले छान्यो ६ समानुपातिक सांसद
माघ २९ गत्ते,काठमाडौं । 
संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ ।
फोरमबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगै सरिता गिरी र रेणु यादव सांसद बन्ने भएका छन् । यस्तै कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजको नाम सिफारिस भएको छ ।
प्रत्यक्षतर्फ १० सिट जितेको फोरमले समानुपातिकतर्फ ६ सिट पाएको थियो, जसमा ५ महिला अनिवार्य थियो ।
 


यसमा तपाईको मत