• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

विद्यार्थीहरुले गरे क्याम्पस प्रमुखको पुतला दहन

विद्यार्थीहरुले गरे क्याम्पस प्रमुखको पुतला दहन
माघ २९ गत्ते,जनकपुरधाम ।
राजपाको विद्यार्थीहरु जनकपुरधाम स्थित राराब क्याम्पस प्रमुखको पुतला दहन गरेका छन् । 
क्याम्पस प्रमुख विजय कुमार लाल दासले आफुहरुको छ दिन सम्मको अनसनको समेत कुनै सुनुवाई नगरेको भन्दै विद्यार्थीहरु उनको पुतला दहन गरेका हुन । विद्यार्थीहरु विगत छ दिन देखि शुल्य वृद्वि र्फिता सहितको विभिन्न १३ सुत्रीय मांग सहित क्याम्पस प्रशासन घेराउ तथा प्रर्दशन गर्दै आएका छन् । उनीहरु अब पनि आफुहरुको मांग सम्बोधन नभए शस्तm आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । प्रदर्शनमा क्याम्पसका विभिन्न संकायमा छात्र÷छात्राहरुको सहभागिता थियो ।
 


यसमा तपाईको मत