• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

प्रदेश २ को सभामुखमा यादव निर्विरोध

प्रदेश २ को सभामुखमा यादव निर्विरोध
 
फागुन १ गत्ते, जनकपुरधाम । प्रदेश २ को सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । भोलि प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।
सभामुखका लागि क्षेत्र नम्बर १ को ९ख० बाट निर्वाचित यादवको मात्र उम्मेदवारी परेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् ।
भोलिको बैठकमा जेष्ठ सदस्य लगनलाल चौधरीले यादवलाई सभामुख घोषणा गर्ने शपथ ग्रहण गर्ने प्रदेश सचिवालयले जनाएको छ ।
 
साभारःअनलाईनखबर डट कम
 


यसमा तपाईको मत