• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

प्रदेश २ ले पायो मुख्यमन्त्री, फोरमका राउत नियुक्त

प्रदेश २ ले पायो मुख्यमन्त्री, फोरमका राउत नियुक्त
फागुन २ गत्ते,जनकपुरधाम ।
प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका नेता लालबाबु राउत नियुक्त भएका छन् ।
प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रिय जनता पार्टीसँग मिलेर फोरमले प्रदेशमा सरकार बनाएको हो । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन् । राजपाले भने सभामुख पाएको छ । मुख्यमन्त्रीको सपथ बिहीबारका लागि तय गरिएको छ । 
 


यसमा तपाईको मत