• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

सिदार्थ स्कुलले एसइइको विद्यार्थीहलाई गर्यो विदाई

सिदार्थ स्कुलले एसइइको विद्यार्थीहलाई गर्यो विदाई
फागुन २७ गत्ते, जनकपुरधाम ।
जनकपुरको सिर्दाथ शिशु सAदन स्कुलले एसइइ २०७४ को विद्यार्थीहरुलाई विदाई गरेको छ । 
विद्यालयमै एक समारोहको आयोजना गरि विद्यालयले एसइइ २०७४ को ब्याचलाई एसइइ परिक्षा २०७४ को शुभकामना दिदै विदाई गरेको छ । 
एसएलसी परिक्षा अव एसइइ परिक्षामा परिणत भइसकेको छ । साथै कक्षा १२ सम्मको शिक्षा अब एसइइ प्रणालीमा हुने समेत निश्चित भइसकेको छ ।
विद्यालयवाट उच्च मनोवल बढाउदै विद्यार्थीहरुलाई परिक्षामा सहभागि गराउन कार्यक्रमको आयोजना गरिएको शिक्षक लव कुमार झाले बताए । 
 


यसमा तपाईको मत