• :
  • :
    • On Air
    • Up Next
    • Swasthya paricharcha

समाचार

विमान दुर्घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
फागुन २९ गत्ते,काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले युएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 
 
सोमबार एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले शोक सम्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
 
उनले विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
 


यसमा तपाईको मत