• :
  • :
    • On Air
    • Up Next
    • Station Opening ( Bhajan)

समाचार

गणेश तिमिल्सिना बने राष्ट्रियसभा अध्यक्ष

गणेश तिमिल्सिना बने राष्ट्रियसभा अध्यक्ष
फागुन ३० गत्ते,काठमाडौं ।
सांसद गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वा्चित भएका छन् ।
सभाको बुधबार बसेको बैठकले तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो । राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।
 


यसमा तपाईको मत