• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश २ को संसद् बैठक बस्दै, प्रदेशसभा नियमावलीलगायत विषयमा छलफल हुने

प्रदेश २ को संसद् बैठक बस्दै, प्रदेशसभा नियमावलीलगायत विषयमा छलफल हुने
चैत ६ गत्ते, जनकपुरधाम । 
प्रदेशसभा नियमावली र आर्थिक कार्य्विधि विधेयलगायत विषयमा छलफल गर्न आज प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ ।
प्रदेश २ संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।
आज बस्ने बैठकमा प्रदेशसभा नियमावलीसम्बन्धी विधेयक र आर्थिक कार्य्विधि विधेयक सम्बन्धी विषयलमा छलफल गर्ने कार्यतालिका रहेको प्रदेश २ संसद् सचिवालयले दिएको छ ।
कार्य व्यवस्था परामर्श समितिकाको बैठक आज बसी आजको बैठकमा के –के बिषयले प्रवेश पाउने नपाउने टुङ्गो लाग्ने प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
 


यसमा तपाईको मत