• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

धनुषामा यसरी हुँदैछ एसईई परिक्षा

 धनुषामा यसरी हुँदैछ एसईई परिक्षा

धनुषाको धनुषाधाममा रहेको धनुष उच्च माविमा बाहिरबाट फाल्दै गरेको चिट || तस्विर : विनय कुमार यादव

चैत ८ गत्ते,जनकपुरधाम ।
आजदेखि देशैभर एसईई परिक्ष सुरु भएको छ ।
आज परिक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । जिल्लामा परिक्षा मर्यादित र शान्तिपुर्ण भईरहेको जिल्ला शिक्षा अधिकारी राम बहादुर खड्काले जानकारी दिएका छन् ।
तर, जनकपुर सहित ग्रामिण भेगमा खुलेयाम चिट चोरी भईरहेको देखिएको छ । पत्रकार दिपक कर्ण र विनय कुमार यादवले क्यामरामा कैद गरेको चिट चोरीको तस्वीर हेर्दा परिक्षा मर्यादित नभई विद्यार्थीसँग पैसा असुल गरी चिट चोरी गराईरहेको देखिएको छ ।

साभारःमधेशपाटी डट कम



यसमा तपाईको मत