• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Mithilanchal dallan Repeated

समाचार

नेपाल तरुण दल नगरकार्य तदर्थ समितिको अध्यक्ष पदमा महतो चयन

नेपाल तरुण दल नगरकार्य तदर्थ समितिको अध्यक्ष पदमा महतो चयन

नेपाल तरुण दल धनुषा जिल्ला कार्य समितिको बैठकले पंकज महतोलाई जनकपुर उपमहानगरपालिकाको नेपाल तरुण दल नगरकार्य तदर्थ समितिको अध्यक्ष पदमा मनोनित गएिको छ । मंगलबार नेपाल तरुण दल धनुषा जिल्ला कार्य समितिको बैठक बाट दलको बिधानको परिच्छेद चारको धारा दसको उप धारा २(१) बमोजिम महतोलाई अध्यक्ष पदमा मनोनित गरिएको जानकारी बिज्ञप्ति मार्फत गराईएको छ । सँगै दलको बिधान अनुसार कार्य गर्न र गराउन पनि अनुरोध तरुण दल द्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । 



यसमा तपाईको मत