• :
  • :
    • On Air
    • Tun Tun Kaka
    • Up Next
    • Mithilanchal News

समाचार

अल्जेरियामा सैनिक विमान दुर्घटना स् एक सयभन्दा बढीको मृत्यु, उद्धार कार्य जारी

अल्जेरियामा सैनिक विमान दुर्घटना स् एक सयभन्दा बढीको मृत्यु, उद्धार कार्य जारी
चैत २८ गत्ते ।
अल्जेरियामा सैनिक विमान दुर्घटनामा परेको छ। सो दुर्घटनामा २ सयभन्दा बढीको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनास्थलमा ५० एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल र्पुयाइरहेका छन्। विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार बिहान विमान  दुर्घटनामा परेको हो। सो विमानस्थलस अल्जेरियाको राजधानी अल्जियर्सको नजिकै पर्छ।
थप विवरण आउन बाँकी छ।
 


यसमा तपाईको मत