• :
  • :
    • On Air
    • Sapna sapne Rahigel Repeated
    • Up Next
    • Tun Tun Kaka

समाचार

प्रदेश नम्बर २ मा सबैभन्दा धेरै बेरुजुःमहालेखा परीक्षक

प्रदेश नम्बर २ मा सबैभन्दा धेरै बेरुजुःमहालेखा परीक्षक
चैत ३० गत्ते,जनकपुरधाम ।
प्रदेश नम्बर २ का सरकारी कार्यालयहरुमा सबैभन्दा धेरै आर्थिक अनियमितता र अपारदर्शीता रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। प्रदेश नम्बर २ मा कुल खर्चको १३ प्रतिशत बेरुजु छ। 
सबैभन्दा कम बेरुजु प्रदेश नम्बर ७ मा छ। जहाँ ३.७ प्रतिशत छ। 
बिहिबार सार्वजनिक भएको प्रतिवेदनअनुसार प्रदेश नम्बर १ मा ५.६,  ३ मा ११, ४ मा ५, ५ मा ६, ६ मा ६.७४ र ७ मा ३.७ प्रतिशत बेरुजु रहेको छ। 
महालेखाले पहिलो प्रदेशका आधारमा बेरुजु निकालेको विवरण सार्वजनिक गरेको हो। 
 


यसमा तपाईको मत