• :
  • :
    • On Air
    • Mithilanchal dallan Repeated
    • Up Next
    • Mithilanchal News

समाचार

प्रदेश २का मुख्यमन्त्रीले दिए नयाँ वर्षको शुभकामना

प्रदेश २का मुख्यमन्त्रीले दिए नयाँ वर्षको शुभकामना
प्रतिभा झा
चैत्र ३०,गत्ते जनकपुरधाम । 
प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले नयाँ वर्ष २०७५को शुभकामना सन्देश दिनुभएको छ 
प्रदेश २ को प्रदेशका मुख्यमन्त्री तथा मनत्रीपरिषदको कार्यालयले विज्ञप्ती मार्फत स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीमा नयाँ वर्ष २०७५ को शुभकामना सन्देश दिएको छ ।
शुक्रवार जारी गरिएको शुभकामना सन्देशमा मधेश आन्दोलनमार्फत एतिहासिक उपलब्धी संगै प्रदेशमा आर्थिक सामाजिक समृद्धितर्फको यात्रा अगाडी बढाउने र प्रदेशलाई आत्मनिर्भर बनाउने उल्लेख छ ।
शुभकामना सन्देशमा प्रदेश २ मा रहेको प्रचुर सम्भावनाको उपयोग गरेर प्रदेशमा सुशासन कायम गर्दै समृद्ध एवं समुन्नत बनाउने समेत बताउनुभयो ।
 


यसमा तपाईको मत