• :
  • :
    • On Air
    • Mithilanchal News
    • Up Next
    • Hindi old Songs

समाचार

नारायणगढ–मुग्लिन सडकखण्डमा आज दिनभर गाडी चल्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा आज दिनभर गाडी चल्ने
वैशाख १ गत्ते, काठमाडौं ।
नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार दिनभर गाडी चलाउन पाइने भएको छ ।
नयाँ वर्षको पहिलो दिन यात्रुको सुविधालाई ध्यानमा राखी दिनभरी नै गाडी चलाउन दिने निर्णय भएको सडक विस्तार आयोजनाले जनाएको छ । विस्तारको क्रममा रहेको यो सडकखण्डमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएकोमा आज काम बन्द गरेर सडक खुला गरिएको हो ।
पछिल्लो पटक थपिएको म्याद अनुसार आउँदो जेठ १६ गतेसम्ममा यो सडक विस्तारको काम सक्नुपर्नेछ ।  
 


यसमा तपाईको मत